Skip to content
LAXMI SUNRISE BANK

प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

वीरगञ्ज

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । 
शनिबार नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षणमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जना गरी ३४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK