×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ जेष्ठ ३१ गते शनिबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK

२०७७ जेष्ठ ३१ गते शनिबारको ‘आर्थिक राशिफल’

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/२/३१ गते शनिबार । जुन १३, २०२० । असार कृष्ण अष्टमी।

सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५९
आजको राशिफल :

मेष – नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् ।

वृष – बोलीको प्रभाव बढ्ने र नयाँ कामको थालनीपनि हुने ।

मिथुन – ढिलै भए पनि अधुरा काम सम्पन्न हुने।

कर्कट – झिनामसिना काममा धेरै समय खर्चनु पर्ने।

सिंह – नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।

कन्या – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला – नयाँ कर्यको थालनी हुने।

वृश्चिक – कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्ने।

धनु – आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

मकर – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।

कुम्भ – आधुरा र रोकिएका काम सम्पादन हुने ।

मिन – निर्णायक क्षमतामा कमी आउने।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी