×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्यो – ‘अहिलेसम्म ८६१ जना संक्रमणमुक्त भएर घर फर्किए’

LAXMI SUNRISE BANK

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्यो – ‘अहिलेसम्म ८६१ जना संक्रमणमुक्त भएर घर फर्किए’

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभरका विभिन्न अस्पतालमा उपचारत उनीहरु निको भएर घर फर्किएका हुन् । योसहित नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोरोनाका कारण हालसम्म नेपालमा १५ जनाको भने मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी