×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज पनि नेपालमा ठुलो संख्यामा कोरोनाका बिरामी थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा औपचारिक जानकारी दिने !

LAXMI SUNRISE BANK

आज पनि नेपालमा ठुलो संख्यामा कोरोनाका बिरामी थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा औपचारिक जानकारी दिने !

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (बिहिबार) पनि देशभर ठुलो संख्यामा कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । बिहिबार विभिन्न प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । आज थपिएका संक्रमितसहित कुल ४ हजार  भन्दा धेरै हुने बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरमा वृद्धि भएको संक्रमित संख्याबारे जानकारी दिने तयारी गरेको छ । 
यस्तै आज अस्पतालबाट डिस्चार्ज भएको बारे पनि मन्त्रालयले जानकरी दिनेछ । बुधबारसम्म देशभर संक्रमितको संख्या ४ हजार ३ सय ६४ रहेको छ भने ६७४ जान निको भएका छन् । १५ जनाको भने कोरोनाबाट ज्यान गइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी