×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महोत्तरीमा क्वारेन्टाइनबाट घर फर्किएका ४० वर्षिय पुरुषको मृत्यु

PRIME CA

महोत्तरीमा क्वारेन्टाइनबाट घर फर्किएका ४० वर्षिय पुरुषको मृत्यु

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । महोत्तरीमा क्वारेन्टाइनबाट फर्किएका एक जनाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का ४० वर्षीय पुरुषको मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।
उनलाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार क्वारेन्टाइनबाट घर पठाइएको थियो । मृत्य भएका ४० वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएर  क्वारेन्टाइनमा बसेका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएकोले कोरोनाको संक्रमणले नभई कालगतिले उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: