
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कपिलवस्तुमा बिहीबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ ।
थप कोरोना संक्रमित डगंगा नगरपालिका वार्ड नं १ मा २१ वर्षकाका पुरुष १ जना तथा वार्ड नं २ का ८ र २६ वर्षीया महिला २ जना, ३९ पर्षीय पुरुष १ जना त्यस्तै सोही नगरपालिका वार्ड नं ४ का ३४ वर्षीय पुरुष १ जना र वार्ड नं ७ का ३९ वर्षीय पुरुष १ जना रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै यशोधरा गाउँपालिका को वार्ड नं ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरू ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्