Skip to content
LAXMI SUNRISE BANK

कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो
  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कपिलवस्तुमा थप ३९ जना कोरोना संक्रमित थपिएका छन्। कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार सोमबार जिल्लाका चार वटा नगरपालिकाका ३९ जनामा संक्रमण पुष्टी भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा शिवराज नगरपालिकाका मात्रै २६ जना रहेका छन् । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय १० पुगेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK