
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय २३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा भएको परीक्षणमा आइतबार १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्