
- अर्थ सरोकार सम्बाददाता
धनुषा । धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण देखिएको पुष्टि गरेको हो । नगरपालिका संक्रमित ३ जनामध्ये २ जना प्रहरी र अर्का १ जना भारतको दिल्लीबाट आएको बताइएको छ । उनीहरुको स्वाब संकलन जेठ ७ गते नगराईन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनमा भएको थियो ।
ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत रहेका १ जना असई र १ जना प्रहरी कर्मचारी रहेका छन् । ती प्रहरीहरू क्वारेन्टाइनमा नै ड्युटी गरेर प्रहरी चौकीमा फर्किने गरेका थिए । हाल क्वारेन्टाइन केही दिनदेखि सील गरिएको छ । यस्तै भारतको दिल्लीबाट जेठ ६ गते क्वारेन्टाइनमा भर्ना भएका फुलगामाका पुरुष आफ्नो घर नगएर क्वारेन्टाइनमै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्