
- अर्थ सरोकार सम्बाददाता
जनधपुरधाम । आइतबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन कक्षबाट भागेका कोरोना संक्रमित व्यक्ति यसअघि पनि अस्पतालबाट भागेको पाइएको छ । सर्लाहीका उनि यसअघि स्वाब संकलन गर्दा पनि भागेको पाइएको हो ।
उनमा वैशाख ३१ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरबाट फेला पारी आइसोलेसनमा राखिएको थियो । वैशाखको तेस्रो साता धनुषाको धनुषाधाममा फेला परेका ४५ बर्षीय यी पुरुषलाई जनकपुरधाम ल्याइएको थियो ।
जनकपुरधाममा परीक्षणमा नेगेटिभ देखिए पनि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ आएको थियो । पोजेटिभ देखिएपछि उनलाई सर्लाहीस्थित घरबाटै ल्याएर आइसोलेसनमा भर्ना गरिएको थियो । उनि मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्