×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिद्वारा यसअघिका सबै सवारी पास रद्द, आजबाट बीमा कम्पनीहरुले निलो रंगको पास पाउने ! (सूचनासहित)

PRIME CA

बीमा समितिद्वारा यसअघिका सबै सवारी पास रद्द, आजबाट बीमा कम्पनीहरुले निलो रंगको पास पाउने ! (सूचनासहित)

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई दिएका सबैपास रद्द भएको जनाएको छ । समितिले आइतबार एक सूचना जारी गर्दै यसअघि वैशाख २४ गतको निर्णय अनुसार विभिन्न मितिमा जारी भएका पहेँलो रगंको सवारी पास जेठ ४ गतेदेखि खारेज भएको जनाएको हो ।
साथै समितिले बीमा सेवालाई नियमित गर्न आजबाट न्यूनतम संख्यामा निलो रंगको पास दिनेसमेत जनाएको छ ।
हेर्नुहोस्  समितिले जारी गरेको सूचना जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: