
- अर्थ सरोकार सम्बाददाता
प्यूठान – प्युठानमा ११ जनाको र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडिटी) परिक्षण पोजेटिभ देखिएको छ । काठमाडौंबाट प्यूठान गएका ११ जनाको आरडीटी परीक्षण पोजेटिभ देखिएको हो । काठमाडौंबाट गएसँगै उनीहरुलाइ प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा रखिएको थियो । उनीहरु सबैजना प्यूठान नगरपालिकाका हुन् ।
जसमा ८ जना पुरुष र ३ जना महिला रहेका छन् । प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीका अनुसार उनीहरु सबैको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुको स्वाब पिसिआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन । नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्