×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय, मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस !

LAXMI SUNRISE BANK

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय, मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस !

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले  वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको बताइएको छ । 
मन्त्रिपिरषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् । सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ। बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी