
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ११.७४% ले धेरै हो ।
कम्पनीले चैत मसान्तसम्म जीवन बिमा कोषको आकार पनि ७७ करोड ५७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ । यस्तै १ अर्ब ४४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने रिजर्भ कोषमा २० करोड ६३ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्