×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ४५.५७% ले बढ्दा अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्स्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ४५.५७% ले बढ्दा अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

Artha Sarokar

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ४५.५७% ले बढाएर ३५ करोड ९ लाख २२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  
यता बिमा कोष र खुद बिमा शुल्क पनि बढेको छ । कम्पनीका अनुसार खुद बिमा शुल्क ४६.४५% ले बढेको छ भने बिमा कोषको अकार पनि ३८.३५% ले बढेर १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी ११ रुपैयाँ १२ पैसाले बढेर वार्षिक ३५ रुपैयाँ ५२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी