×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्समा कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत

PRIME CA

नेप्समा कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । भोलि बिहीबारबाट लगानीकर्ताले उक्त ऋणपत्र खरीदबिक्री गर्न सक्नेछन् ।
बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: