×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकले ग्राहकलाई ढाँट्यो, एटिएमबाट पैसा निकाल्दा बैंकर्स संघको निर्णय विपरित सुटुक्क पैसा काट्यो…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम बैंकले ग्राहकलाई ढाँट्यो, एटिएमबाट पैसा निकाल्दा बैंकर्स संघको निर्णय विपरित सुटुक्क पैसा काट्यो…!

Artha Sarokar

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । लकडाउनका समयमा काठमाडौँका अनिल अधिकारीले नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्राइम कमर्सियल बैंकको मेशिनमा प्रयोग गरेर पैसा निकाले । पैसा आयो पनि । स्लिपमा पैसा काटिएको जानकारी पनि गरिएन । तर पछि थाहा भयो २० रुपैयाँ सुटुक्क काटिएछ । त्यसपछि उनले इबैंकिङमार्फत खाताको विवरण हेरे । नभन्दै हो रहेछ, ७००० रुपैयाँ निकाल्दा २० रुपैयाँ काटिएछ । उनको बैंक स्टेटमेन्ट उनीसँग सुरक्षित छ।        
तर केहि समय अगाडी बैंकर्स संघ लगायतका ३ संघ मिलेर लकडाउनका समयमा कुनै पनि एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने विज्ञप्ति जारी गरेको थियो । तर प्राइमको हकमा यस्तो भएन । हेर्नुहोस् संघले जारी गरेको विज्ञप्ति । 


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी