×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकले ग्राहकलाई ढाँट्यो, एटिएमबाट पैसा निकाल्दा बैंकर्स संघको निर्णय विपरित सुटुक्क पैसा काट्यो…!

PRIME CA

प्राइम बैंकले ग्राहकलाई ढाँट्यो, एटिएमबाट पैसा निकाल्दा बैंकर्स संघको निर्णय विपरित सुटुक्क पैसा काट्यो…!

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । लकडाउनका समयमा काठमाडौँका अनिल अधिकारीले नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्राइम कमर्सियल बैंकको मेशिनमा प्रयोग गरेर पैसा निकाले । पैसा आयो पनि । स्लिपमा पैसा काटिएको जानकारी पनि गरिएन । तर पछि थाहा भयो २० रुपैयाँ सुटुक्क काटिएछ । त्यसपछि उनले इबैंकिङमार्फत खाताको विवरण हेरे । नभन्दै हो रहेछ, ७००० रुपैयाँ निकाल्दा २० रुपैयाँ काटिएछ । उनको बैंक स्टेटमेन्ट उनीसँग सुरक्षित छ।        
तर केहि समय अगाडी बैंकर्स संघ लगायतका ३ संघ मिलेर लकडाउनका समयमा कुनै पनि एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने विज्ञप्ति जारी गरेको थियो । तर प्राइमको हकमा यस्तो भएन । हेर्नुहोस् संघले जारी गरेको विज्ञप्ति । 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: