Skip to content
LAXMI SUNRISE BANK

मदिरा आयातमा पूर्ण रुपमा रोक, ५० लाखमाथिका गाडी, छोकडा, ल्वाङ, सुकुमेल पनि आयात गर्न नपाइने !

अर्थ सरोकार

काठमाडौं । सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ। सरकारले सुन आयातको कोटा पनि घटाएको छ। दैनिक २० किलो आयात गर्न पाइनेमा अब १० किलोमा झारिएको छ।

सरकारले छोकडा, ल्वाङ, सुकुमेलजस्ता बस्तु र मदीरा आयातमा पनि रोक लगाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK