×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहाँ-कहाँ पठाईदैछ कोरोना परीक्षण गर्ने मेसिन ? हेर्नुहोस् तपाईंको एरिया पर्यो कि परेन…

LAXMI SUNRISE BANK

कहाँ-कहाँ पठाईदैछ कोरोना परीक्षण गर्ने मेसिन ? हेर्नुहोस् तपाईंको एरिया पर्यो कि परेन…

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेश पठाइने भएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत चीनबाट ल्याइएको सामाग्री प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर मेसिन पाउने भएको जानकारी दिएका हुन् । 
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी