
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास दिएको छ । प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्न निर्देशन दिएसंगै समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास दिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संचालनमा रहेका ४० वटै बीमा कम्पनीहरुलाई पास दिइएको बताए । यता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत भन्दा बढी शाखा नखोल्न दिएको थियो ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछी काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।पछिल्लो समय देशभर कोरोनाको अवस्था भयावह बन्दै गइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्