लकडाउनमा पनि बैंक खोल्नेबारे यस्तो आयो राष्ट्र बैंकको सर्कुलर ! अर्थ सरोकार १२ चैत्र २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । जताततै लकडाउन भएका बेला नेपाल राष्ट्र बैंकले बैंकहरुलाई यससम्बन्धमा सर्कुलर जारी गरेको छ । कार्यकारी निर्देशक देव कुमार ढकालको नाममा जारी भएको सर्कुलरमा ९ बुंदे निर्देशन दिइएको छ । हेर्नुहोस् पूर्ण सर्कुलर : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’