Skip to content
LAXMI SUNRISE BANK

बैंकका सिमित शाखाका ‘क्यास काउन्टर’ सिमित समयका लागि खुल्ने, क्यासमा काम गर्ने बाहेककालाई बिदा !

अर्थ सरोकार

काठमाडौँ । लक डाउन भएका बेला बैंक खुलाउने कि नखुलाउने भन्ने विषयमा बैंकर्स संघसँगको छलफलमा बैंकहरुले निश्चित काउन्टर खोल्ने भएका छन् । बाँकि बैंकका अन्य काम सबै ठप्प हुनेछन् । 
क्यासमा काम गर्ने सिमित कर्मचारी, र अनलाइन प्रणाली व्यवस्थापन गर्ने सिमित कर्मचारीबाहेक सबैलाई बिदा छ ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK