Skip to content
LAXMI SUNRISE BANK

‘लकडाउन’को पहिलो दिन यस्तो देखियो काठमाडौँ, १२ तस्विरमा हेर्नुहोस् ‘लकडाउन’मा जनताको समर्थन (फोटो कथा)

अर्थ सरोकार

काठमाडौं– सरकारले मंगलबार बिहान ६ बजेदेखि पूरै देश ‘लक डाउन’ गरेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौंका सडकहरु सुनसान बनेका छन् । लकडाउनका क्रममा दुध, तरकारी वा खाद्यसामाग्री लिन फाट्टफुट्ट नागरिकहरु बाहिर गएको देखिन्छ।  सडकका सबैजसो चोकमा प्रहरीको उपस्थिति छ। आकस्मिक कामले निस्केका सर्वसाधारणहरुलाई प्रहरीले सोधपुछ गरेको छ। अत्यावश्यक सेवा क्षेत्रका पसलहरु समेत खुलेका छैनन् । हेर्नुहोस् लकडाउनछिको स्थिति फोटो फिचरमा :

 
 
 
 
 
 
 
 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK