
काठमाडौं । माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् ।गत सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई बैसाख १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्ती गरेको हो ।
२ दशकभन्दा बढी बैंकिङको अनुभव भएका कोइराला बैंकको डेपुटी सीइओका रुपमा कार्यरत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्