×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक लिमिटेडको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम मौका !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंक लिमिटेडको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम मौका !

Artha Sarokar

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम ६२८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस सेयरमा असार ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरि आवेदन पेस गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी