Skip to content
LAXMI SUNRISE BANK

रोकिएन बजारको पहिरो : तेस्रो ‘सर्किट’ लागेपछि नेप्सेद्वारा मंगलबारको कारोबार स्थगित…!

अर्थ सरोकार

काठमाडौँ – सेयर बजारमा तेस्रो ‘सर्किट’ लागेको छ । नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि तेस्रो सर्किट हो।
साथै मंगलबारको सेयर कारोबार पनि स्थगित भएको छ। दोस्रो सर्किट लागेपछि खुलेको बजारमा ६ प्रतिशत भन्दा धेरैले घटेपछि मंगलबारको कारोबार स्थगित भएको हो। यस बेलासम्म नेप्से परिसूचक ८६.३९ अंकले घटेर १३४९.३१ बिन्दुमा कायम भएको छ। १अर्ब ७ करोडमाथिको कारोबार भएको छ भने सबै उपसूचकहरु राताम्य देखिएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK