Skip to content
LAXMI SUNRISE BANK

बजार बौलाहा भइरहेका बेला नेप्सेको थोत्रो सिस्टमले काम गरेन, कारोबार रोकिँदा पनि नेप्सेको रेडिमेड उत्तर !

अर्थ सरोकार

काठमाडौं । बजार बौलाएका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रणालीले काम नगरेपछि सेयर कारोबार रोकिएको छ । नेप्सेको प्रणालीले १२ बजेर ४२ मिनेटदेखि काम गरेको छैन । प्रणालीले काम नगरेपछि लगानीकर्ताले खरिद र बिक्रीको लागि दिएको अर्डर पेन्डिङमा छन् । 
सेयर ब्रोकरहरु अहिले खरिद र बिक्रीको अर्डर नै दिन नसकिएको बताईरहँदा नेप्सेले भने सधैजस्तो प्राविधिक समस्याको ‘रेडिमेड जवाफ’ दिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK