- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १५औं अंकमा हामीले जीटिएफ लोन लिएर उद्यम गरिरहेकी सुदुरपश्चिमकी चेली सुनिता अधिकारीको परिवर्तनको कथालाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा उनी र उनका श्रीमानसँग गरिएको यो विशेष कुराकानीः