×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले घट्यो नेप्से, कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झिनो अंकले घट्यो नेप्से, कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

Artha Sarokar

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से घटेको छ । मंगलबारको तुलनामा नेप्से ५.०९ अंकले घटेर २६४९.६० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८ कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार प्रभु इन्स्योरेन्सको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड ६९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एनआइसी एसिया लघुवित्त र एनसीसी बैंकको भएको छ । आज ४ वटा समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै रैराङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने आशा लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी