×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएलगत्तै ओली–प्रचण्ड छलफलमा, ‘राजिनामाको विकल्प छैन’

GLOBAL IME BANK

सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएलगत्तै ओली–प्रचण्ड छलफलमा, ‘राजिनामाको विकल्प छैन’

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कसैलाई तँ भन्न नपाइने नपाइने नियम बनाएको सत्तारुढ नेकपाले 'मु...' भन्ने नेतालाई कारवाही गर्ला ?
काठमाडौं । सञ्चारमन्त्री बाँस्कोटाको घुस प्रकरणको अडियो टेप सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ । 
स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ । स्रोत भन्छ, ‘राजिनामाको विकल्प छैन भन्ने निष्कर्ष हुनुपर्छ। ‘
बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: