×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारदेखि आर्ट काउन्सिलमा फोटो प्रदर्शनी, बैंकर अनिल केशरी शाहको तस्विर पनि अत्याधिक रुचाइयो…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबारदेखि आर्ट काउन्सिलमा फोटो प्रदर्शनी, बैंकर अनिल केशरी शाहको तस्विर पनि अत्याधिक रुचाइयो…! (भिडियो रिपोर्ट)

७ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – काठमाडौंको बबरमहल स्थित आर्ट काउन्सिलमा मंगलबारदेखि नेपालका प्रख्यात व्यक्तिहरुको आर्ट गरिएको फोटो प्रदर्शनीमा राखिएको छ ।
कलाकार भरत सिंहले निर्माण गरेको राष्ट्रपति, समाजसेवी, उद्योगी व्यवसायी, कलाकार लगायतका १४ जना व्यक्तित्वहरुको फोटो प्रदर्शनि गर्नुभएको हो । प्रदर्शनिमा राष्ट्रपति विद्यादेवि भण्डारी, समाजसेवी अनुराधा कोइराला, उद्योग वाणिज्य महासंघमा पूर्व अध्यक्षरु तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बैंकर अनिल केशरी शाह, पूर्व युवराज्ञी हिमानी शाह लागतयका प्रख्यात व्यक्तिहरुको फोटोहरु राखिएको छ । कलाकार सिंहले नेपालका प्रख्यात व्यक्तिहरुको चित्र निर्माण गरी आफनो माया दर्शाउन प्रदर्शनि गरेको बताउनुभयो ।
कलाकार सिंहले एउटा चित्र निर्माण गर्न नौ दिन सम्मको समय लाग्ने र एउटा चित्रको मूल्य ४ लाख रुपैयाँ भन्दा बढी रहेको बताउनुभयो । यो प्रदर्शनि मंगलबारदेखि चार दिन सम्म चल्ने छ। उक्त प्रदर्शनिमा बैंकर अनिल केशरी शाहको तस्विर पनि अत्याधिक रुचाइएको पाइएको छ। हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी