×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्स र रोटरी इन्टरनेशनलबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्स र रोटरी इन्टरनेशनलबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्धार्थ ईन्स्योरेन्सले रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बिमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी