Skip to content
LAXMI SUNRISE BANK

सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश पारित गर्न फागुन १६ गते बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स
इभेन्ट : साधारणसभा 
सभा हुने मिति : फागुन १६ गते
विवरण :
सेन्ट्रल फाइनान्सले २३औं वार्षिक साधारण सभा फागुन १६ गते बोलाएको छ । सभा प्रयोजनका लागि सेन्ट्रलले माघ २८ गते बुक क्लोज गर्दैछ । माघ २७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
७% नगद लाभांश दिने,
सञ्चालकको बैठक भक्ता वृद्धि गर्ने तथा त्यस बमोजिम नियमावली संशोधन गर्ने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK