×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु

Artha Sarokar

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले ८.९५९३ प्रतिशत नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ ।  पुस २९ गतेदेखि बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा  नगद लाभांश जम्मा गर्न थालेको हो ।
बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन बैंकले जानकारी गराएकाे छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी