जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २४ पुष २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा संस्थाको ५७ हजार ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको छ। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !