काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकरण भएको छ । बिहिबारको कारोबारमा वोमी लघुवित्तको ५ लाख ४ हजार कित्ता सेयर सूचिकृत भएको हो। नागरिक लघुवित्त र वोमी एक–आपसमा गाभिएपछि वोमी लघुवित्त वित्तीय संस्थाको नाममा उक्त सेयर नेप्सेमा अभिलेख गरिएको हो ।
मर्जरपछि नागरिक लघुवित्तको उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो । यता, नेप्सेले मर्जर सम्झौता पश्चात रोक्का राखेको वोमी लघुवित्तको सेयर कारोबार समेत फुक्का गरेको जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्