×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सको बिमा कोषको आकार ३७.१९% ले बढ्यो, खुद नाफासहित अन्य सूचक यस्ता देखिए (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रिमियर इन्स्योरेन्सको बिमा कोषको आकार ३७.१९% ले बढ्यो, खुद नाफासहित अन्य सूचक यस्ता देखिए (विवरणसहित)

Artha Sarokar

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा भन्दा ५२.०६% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै एक वर्षको अवधिमा कम्पनीको खुद बिमा शुल्क ११.४१% ले बढेर ५९ करोड ८२ हजार रुपैयाँ पुगेको छ भने बिमा कोषको आकार पनि ३७.१९% ले बढेर ८१ करोड ५ लाख ४ हजार रुपैयाँ पुगेको छ । 
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ९४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ २२ पैसा छ । यसअवधिमा कम्पनीले कुल १ अर्ब २ करोड ९९ लाख ७७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भने भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब १८ रोड ४३ लाख ६ हजार रुपैयाँ रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी