×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको १७.८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको १७.८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Artha Sarokar

१९ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : महालक्ष्मी विकास बैंक
लाभांश : १७.८९%
बुकक्लोज मिति : कात्तिक २० गते
सुरक्षित गर्ने मिति : आज (मंगलबार, कात्तिक १९ गते)
सभा हुने मिति : कात्तिक २९ गते
विवरण :
महालक्ष्मी विकास बैंकको १७.८९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २९ गते साधारण सभा गर्नको लागि कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
८% बोनस र ९.८९% नगद लाभांश,
कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने,
आर्थिक वर्ष २०७५–७६ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
अल इन वान मार्ट क्राउन बैंक्वेट, मिनभवन काठमाडौंमा बिहान १० बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी