×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ६.७३ अंकले बढ्यो बजार, ३२ करोड ७६ लाख माथिको कारोबार

PRIME CA

बिहिबार ६.७३ अंकले बढ्यो बजार, ३२ करोड ७६ लाख माथिको कारोबार

अर्थ सरोकार

७ कार्तिक २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबार अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ६.७३ अंकले बढेर ११४९.३४ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ७६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: