
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि अहिले काठमाडौँ यति सुन्दरसँग सजाइएको छ कि काठमाडौं दुलही भन्दा कम छैन । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । विमानस्थलबाट होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा दुवै देशका राष्ट्रपतिको तस्वीरहरु टाँगिएको छ । सडकहरुमा स्वागतद्वारहरु बनाइएको छ । सडकका मेडियन तथा पेटीहरुमा गमला राखिएको छ । यो सबैको खर्च झन्डै २० करोड रुपैयाँ रहेको बताइएको छ । हेरौं २० करोड खर्च गरेर कस्तो बनेको छ त काठमाडौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्