Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र आमा बहुउद्देश्यीय सहकारी संस्थाबीच गरिमा रेमिट सञ्चालन सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौँ – स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ ।
असोज १० गते गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आमा बहुउ२ेश्यीय सहकारी संस्थालि.को तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि आमा बहुउ२ेश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिट मार्फत रकम पठाउन र भुक्तानी गर्न सकिने भएको गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले जनाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK