×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने

PRIME CA

विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने

१० आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले  दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले २४ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने लागेको हो । उक्त दशैँ काउन्टर उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखा गरी २४ शाखा सञ्चालन गर्न लागेको प्रभु बैंकले जनाएको छ ।
असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: