×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ‘सीएसआर’: ‘टिच फर नेपाल’लाई ५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंकको ‘सीएसआर’: ‘टिच फर नेपाल’लाई ५ लाख आर्थिक सहयोग

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसीसी बैंकले काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी हुन् ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी