×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको ‘सिएसआर’ : अटीजम केयर नेपाल सोसाइटीलाई एक लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकको ‘सिएसआर’ : अटीजम केयर नेपाल सोसाइटीलाई एक लाख आर्थिक सहयोग

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैँयाको चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारीअधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्षसरु अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी