
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यति बेला निषेधाज्ञाका कारण काठमाडौँ सुनसान बनेको छ । सडकमा अत्यावस्यक सेवाका सवारीसाधन मात्रै गुडिरहेका छन् भने सर्वसाधारण पनि अनावस्यक घर बाहिर निस्किएका छैनन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिन थालेपछि काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । यता केहिदिन अघि मात्रै प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको धरहराको टुप्पोबाट पनि यतिबेला काठमाडौँ निकै सुनसान र सुन्दर देखिएको छ । बाँकी फोटोमा हेर्नुहोस् :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्