नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचिकृत ! अर्थ सरोकार १८ भाद्र २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको बुधबार २० लाख एकाई ऋणपत्र सूचिकृत भएको हो । सूचिकृत भएको उक्त ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !