×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

Artha Sarokar

१७ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द हबि अटो टेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ ।
हालसम्म बैंकको ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी