
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबारको लागि वाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनका लागि सुरु गरेको प्रक्रिया अघि स्थगित गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै स्थगित गरेको हो ।
संघीय संसदको अर्थ समितिले तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगित गर्ने निर्देशन आएको सोही अनुसार उक्त प्रक्रियालाई स्थगित गरिएको नेप्सेले जनाएको छ ।
अहिललेसम्म नेप्सेमा ७ वटा बैंकले सहायक कम्पनीमार्फत शेयर कारोबारको लागि आवेदन दिएका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्