Skip to content
LAXMI SUNRISE BANK

रोकिएन नेप्से घट्ने क्रम, ९.२० अंकले ओरालो लाग्यो बजार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ९.२० अंकले घटेर १२१४.८३ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ९५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसीएले गरेको छ भने त्यसपछि क्रमश: आरएचपीएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK