×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त !

Artha Sarokar

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  सेञ्चुरी कमर्बैंसियल बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त भएका छन् । सोहि बैंकमा कार्यरत न्यौपाने बैंकको डेपुटी सीइओमा नियुक्त भएका हुन् । बैंकको डेपुटी सीइओबाट जीवन भट्टराइले राजीनामा दिएपछि उनी सो पदमा नियुक्त भएका हुन् ।
लामो बैंकिङ अनुभव रहेका न्यौपाने काठमाडौँ विश्वविद्यालयका उत्पादन हुन् ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी